Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नुवाकोटका गायक दिनेश श्रेष्ठ अब मोडल पनि

Monday, October 8, 2018 National Power

२२ असोज , काभ्रे / अरबिन्द्र गौतम – नुवाकोटका गायक दिनेश श्रेष्ठ यतिबेला गित गाउन मात्र नभई मोडल समेत बन्न पुगेका छ्न हिन्दुहरुको महान पर्व बडा दशै ,शुभ दिपावालिको अवसर पारेर रिलिज गरिएको गित सुन्दर आ.डी र बर्षा सिटवालको दशै गित घर सम्झेर आउनुस पियार बोल्को गितमा उनी मोडल छ्न ।

पछिल्लो समयमा गायक श्रेष्ठलाई दर्शक स्रोतले निकै रुचाएका थियो । रुवाउने हसाउने घर मेलम्ची झल्को आइरन्छ बरमिलोस है हिन्दु नारी सपलाई घर सम्झेर आउनु पियार आज सानू जाइ हिड रोधीघर काटछ्न विभिन्न गितमा मोडल गरेका छन् । उनी अब गायक मात्र नभएर मोडल समेत बनेका छन ।

माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको गीतमा स्वर गायक सुन्दर आ.डी र बर्षा सिटवालको रहेको छ । प्रतिभा म्युजिक प्रा।लि बाट बजारमा आएको गितमा अभिनय दिनेश श्रेष्ठ सुजा देउजा अन्दर आ.डी र ईश्वरी सेन्चुरी रहेका छन् ।

दर्शक स्रोतले अब गायक दिनेश श्रेष्ठ मोडलमा कतिको रुचाउँछन् त्यो त हेर्न बाँकी छ । आशा गरौं गायकको रुपमा जति उनले चर्चा कमाएको थिए उतिनै सबैले माया र साथ सहयोग दिउन ।