Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

काभ्रेका युवा गायक गौतम अब मोडल पनि

Monday, September 17, 2018 National Power

१ असोज , काभ्रे / अरबिन्द्र गौतम – काभ्रेका युवा गायक किरण गौतम यतिबेला गित गाउन मात्र नभई मोडल समेत बन्न पुगेका छ्न पुष्कर चौलागाईंको दोस्रो कोसेली जाँउ घुम्न नगरकोट बोल्को गितमा उनी मोडल छ्न पछिल्लो समयमा गायक गौतमलाई दर्शक स्रोतले निकै रुचाएका थियो ।

काभ्रे संगम म्युजिक प्रा.लि को प्रस्तुतीमा पुष्कर चौलागाईंको दोस्रो कोसेली जाँउ घुम्न नगरकोट बोल्को गित आज सार्वजनिक गरिएको थियोे जाँउ घुम्न नगरकोट बोल्को गीतमा मोडेलका साथ साथै गितमा निर्देशन समेत गौतमले नै गरेका छन ।

माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको गीतमा लय गायिका सबिता ढुंगाना र पुष्कर चौलागाईं तथा शब्दहरु पुष्कर चौलागाईं र अर्जुन पण्डितको रहेको छ भने गितलाई म्युजिक नेपाल युटुव च्यानल मार्फत बजारमा ल्याईएको छ गीतमा मुकेश हुमागाईको छायांकन रहेको छ भने अबिनाश डिसिले सम्पादन गरेका छन

जाँउ घुम्न नगरकोट बोल्को गितमा निर्देशन किरण गौतमको छ भने गितमा अभियान किरण गौतम , बिसाखा , गोबिन्द , सुशीलाले गरेका छन ।