Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बिक्रम ढुंगानाको लय तथा शब्दमा दशै तिहार आउँदा बोल्को गित सार्वजनिक

Sunday, September 16, 2018 National Power

३१ भदौकाभ्रे / अरबिन्द्र गौतम – दिक्षान्त मुभिजक्रियसन प्रा लि को प्रस्तुतीमा सुमन महतको को दोस्रो सांगीतिक कोसेली दशै तिहार आउँदा बोल्को गित सार्वजनिक गरिएको छ ।

माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको गीतमा लय तथा शब्दहरु बिक्रम ढुंगानाको छ बने म्युजिक नेपाल युटुव च्यानल मार्फत बजारमा ल्याएको गीतमा अरुन कु। सुनारको छायांकन रहेको छ भने प्रेम कुमार थारुले सम्पादन गरेका छन ।

नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसर सुमन महतले दशै तिहार आउँदा बोल्को गित म्युजिक नेपाल युटुव च्यानल बाट आज सार्वजनिक गरिएको हो। गितमा ऐरेन्ज बिष्णु तामाङको छ भने निर्देशन खुम बा। सुनारले गरेका छन् । यस्तै गित अभियान सुमन महत र आशा खड्काले गरेका छन ।

तपाईंले कस्ता खाल्को शब्दहरु गितमा समाबेश गर्नु भएको छ के दर्सक स्रोत गित रुचाउलान त ? भनि प्रश्न गर्दै यस्तो भन्छन् बिक्रम ढुंगाना : समाजको यथार्थ लाई गित बाट प्रस्तुत गरेको छु र बास्तकिकता लाई गीतमा उतारेर दर्सक सामु पठाएको छु । कतिको मन पराउनु हुन्छ दर्सक स्रोतको हातमा छ ।