Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

३ सयमा बिवाहा भ्रम मात्रै, यस्तो छ रहस्य

Tuesday, September 4, 2018 National Power

अरबिन्द्र गौतम
काठमाडौं भदौ ,१८ शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा बिहे गरेका छन् । उनले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहे गरेका हुन् ।

सामाजिक अभियन्ता सञ्जेलले अत्यन्तै कम खर्चमा बिहे गरेरको भनेर भ्रम सिर्जना गरेका छन् ।

उनले ३ सय मात्र बिवाहा खर्च लाएको जानाकारी दिएका थिए तर बिवाहाको फोटो र्हेदा यती खर्चमा सम्पन भएको देखीदैन् ।