Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बनेपा नगरपालिकाले स्मार्ट सिटि बनाउदै

Thursday, August 30, 2018 National Power

 

अरबिद्र गौतम काभ्रेपलान्चोक
भदौ १४,काभ्रे । काभ्रेपलान्चोक बनेपानगरपालिका अगाडि यती बेला फोहोरको डंगुर छ साथै भित्री गल्ली र चोकहरूमा भने केही दिन देखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ । पछिल्लो समय परेको वर्षाका कारण फोहोर उठाउन नसकिएको बताए पनि आजभोलि पनि चोक , गल्ली तथा नगरपालिका अगाडि नै फोहोरको थुप्रो लागेको छ।

बनेपामा थुप्रिएको फोहोरले दुर्गन्ध बढाउँदैछ । फोहोर महिलाले स्थानीयलाई निकै कष्टकर जिबन बिताउदै आएका छ्न ।अहिले निजी कम्पनीले पनि बनेपामा फोहोर संकलन बन्द गरेका छन् ।

गत असारमा पनि वर्षाको पानीले बनेपा नगरपालिकाले झन्डै एक महिनासम्म फोहोर उठ्न सकेको थिएन ।स्थानीय सरकार सरोकार वाला सम्बन्धित निकायबाट के आश राख्ने जनताले..