Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

युवा गायक किरण गौतमको चट्ट-पिरिम सार्वजनिक

Tuesday, July 31, 2018 National Power

१५ साउन,अरबिन्द्र गौतम / काभ्रे  – संगम म्युजिक प्रालिको प्रस्तुतीमा किरण गौतम र मिश्रा काफ्लेले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा चट्ट-पिरिम बोलको गित बिहीवार बाट सार्बजनिक गरिएको छ। किरण गौतम को लय तथा शब्द र सृजना मिश्रा काफ्ले को स्वरमा लोकदोहोरी गित माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर किरण गौतम,र मिश्रा काफ्लेको रहेकोे छ भने लय तथा शब्द किरण गौतमकै रहेको छ यस्तै अभिनयमा रामजि खाड करिस्मा ढकालको रहेको छ।

काभ्रे जिल्ला मायाको चारकिल्ला जतिनै सफल होला त ? भनी प्रश्न गर्दा यसो भन्छन् गायक किरण गौतम  समय अलि अनुकुल भएन तै पनि आशावादी पक्कै छु१ सुन्नु हुने जति ले राम्रो भनिरहनु भा छ ।  बाँकी दर्शक श्रोता को हात त होनि  पछिल्लो समयमा निकै चर्चा कमाउन सफल भएका किरण गौतम एक काभ्रेलि युवा गायक हुन। उनले गायको काभ्रे जिल्ला मायाको चार किल्ला निकै सफल भएको थियो ।