Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

काभ्रे कोशिपारिमा बर्खाको समयमा जोखिमको यात्रा ,बर्सेनि दुर्घटना

Monday, July 23, 2018 National Power

साउन ७, काभ्रे /अरबिन्द्र गौतम – कोशिपारि। दोलालघाटबाट कोशीपारी मध्य पहाडी लोकमार्गको लागि डिजेल बोकेर गएको बा १ क ९०८१ नं को ट्पिर डुम्रे दमै मोडमा दुर्घटना भएको छ । डिजेल बोकेको टिपरमा आगो लागेपछि टिपर सडकवाट १० मिटर तल खसेको थियो । ट्पिर चालक दाङ घर भएका कान्छा मगर र काभ्रे चौवासका कान्छा पहरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागीवाट टिपर पुर्ण रुपमा जलेको छ ।

कोशिपारी दुबै गाँउपालिका प्रमुख उप प्रमुख सम्न्धित सरोकारवाल निकायहरु के हेरेर बसेका छ्न जनतााले गाँस काटेर तिरेको कर किन खेबाड भईरहेको छ । स्थानीय गाउँपालिका प्रमुख उप प्रमुखले विशेष कदम चालेर सडक निर्माण ब्यबस्थी रुपले गरि दुर्घटना हुनबाट जोगाउनु पर्न देखिन्छ । काभ्रे कोशिपारिमा दोलालघाट देखी भुम्लुटार सम्मको कच्ची मोटर बाटो कालो पत्रे भएको छ। कच्ची मोटर बाटो कालो पत्रे भएता पनि यात्रुहरुलाई अझ पनि सहज भएको देखिदैन कच्ची मोटर बाटो छोटो दुरि रहेकाले यात्रु अझै गन्तव्य सम्म पुग्न कष्ट भोग्दै आएको छन्

बर्खाको समयमा बर्सेनि दुर्घटना भयो भने स्थानीय सरकार सरोकारवाला सम्बन्धि निकाय बाट काभ्रेली जनताले के आश राखने । स्थानीय सरकार , सरोकारवाला निकायले दुर्घटना जोगाउनका लागी विशेष कदम चल्नुपर्ने देखिन्छ