Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चर्चामा आएकि छिन् हट मोडल तथा नायिका रेजिना भण्डारी

Wednesday, June 20, 2018 National Power

काभ्रे – मोडल तथा नायिका रेजिना भण्डारी यतिबेला निकै चर्चामा आएकि छिन् । भोजपुरी फिल्म देखी लिएर नेपाली फिल्म सम्म खेल्ने उनीलाई धेरै म्युजिक भिडियोमा पनि देख्न सकिन्छ । उनले खेलेको भोजपुरी फिल्म दिलवाले रिलिज भैसकेको छ भने अरु केहि शुटिङको क्रममा रहेका छन त कोहि रिलिजको क्रममा रहेको छन् ।

भण्डारीले खेलेको दिलवाले पनि देश तथा बिदेशमा निकै चर्चा कमायो सुरुको फिल्मनै सफल भएकोले भण्डारीको माग यतिबेला निकै बडिरहेको छ् उनी भने राम्रो र मलाई सुहाउदो फिल्म खेल्ने बताएको छिन ।सानो पर्दा बाट आएको उनी यति छोटो समय नै सफल नायिकाको रूपमा चिनीकोमा खुशी व्यक्त गरिन ।


उनले खेलेको फिल्म बिन्दास लाईफ, निर्जला, बास्तु अहिले आउने क्रममा रहेको छ् भने अरु फिल्म तथा म्युजिक भिडियो शुटिङको क्रममा रहेको छ नायिका भण्डारी यतिबेला विभिन्न प्रोग्राम देखी लिएर मेला, महोत्सव शुटिङको काममा निकै ब्यस्त रहेको छिन ।उनले खेलेको फिल्म तथा म्युजिक भिडियो निकै सफल भएका छन् जस्ले गर्दा आज उनी दर्शकको मनको ढुक्क ढुक्कि र एक सफल नायिकाको रुपमा चिनिन्छ ।

सफलताको कारणले गर्दा नै आज भोलि देश बिदेशमा चर्चा कमाउनु साथ निकै ब्यस्त रहेको पछिलो समय भण्डारी दुबैको एक प्रोग्राको गयर ठुलो धमकेदार प्रस्तुति पनि दिएको थिएन भण्डारीलाई उनका फयनहरुले हट मोडेल तथा नायिकाको रुप पनि दिदै आएका छन् ।

भण्डारी सानो पर्दा बाट ठुलो पर्दामा आएले बिस्तारै अहिले दिनौ दिन चर्चा बटुलि रहेकी छिन उनी सानै उमेर देखी कलाकारिता क्षेत्रमा लागेकाले गर्दा आज सफल नायिकाको रुपमा चिनिन्छ अझै राम्रा फिल्म बजारमा आउने नायिका रेजिना भण्डारीले बताएकि छिन ।

अरबिन्द्र गौतम
काभ्रे