Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रेमकिालाई पाउन दाह्रा झार्ने धम्की दिए दामोदरले (भिडियो सहित)

Saturday, May 26, 2018 National Power

काठमाण्डौ – दामोदर सापकोटा नेपाली मोडेलिङ्ग क्षेत्रको लागी विल्कुलै नयाँ नाम भएता पनि उनको अभिनय कलालाई हेर्ने हो भने उनि निकारिएका कलाकार जस्ता देखिन्छन् ।

सुदुर पश्चिमेली गायक अविरल विसीको फरक शैलिको लोकदोहरी गित “दाह्रा झार्नु पर्छ” मा दामोदरले निक्कै उत्कृष्ट अभिनय गरेका छन् उनलाई अभिनयमा सम्झना रमजालीले साथ दिएकी छन् ।

माया प्रेममा लाई आधार वनाएर तैयार भएको गीतलाई अविरल विसिले नै शव्द तयार गरेका हुन् भने विसिलाई सम्झना भण्डारीले साथ दिएकी छिन् भने गीतकलाई संगीत भरेका छन् खेम सेन्चुरीले ।

रविन विक को सम्पादन रहेको उक्त भिडियोलाई विवेक विकले सम्पादन र निर्देशन गरका हुन् ।