Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

आर टिए फ रेष्टुरेन्ट एण्ड शिशा वारले लाईभ म्यूजिक कन्सर्ट गर्ने

Tuesday, April 17, 2018 National Power

काठमाण्डौ – भरतपुर ५ शिवघाट, चितवनमा रहेको आर टिए फ रेष्टुरेन्ट एण्ड शिशा वारले बैशाख ५ गते नयाँ वर्षको अवसरमा लाईभ म्यूजिक कन्सर्ट गर्ने भएकोछ ।


लोक गायक राजन गुरुङ, द विकल्प व्याण्ड, गायक प्रदिप राज धामी र निर्देशक जीवन शाहीकोको प्रस्तुती रहने उक्त कार्यक्रमलाई अर्ना वियरले प्रायोजन गरेको छ ।

दिनको २ वजेवाट सुरुवात हुने उक्त कार्यक्रमले आन्तरिक एवं वाह् पर्यटन प्रवद्धनमा उल्लेखनिय योगदान पुर्याउने आयोजकले दावी गरेका छन् ।