Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

बनेपाका वडाध्यक्ष कुटिए

Sunday, April 8, 2018 National Power

 

२५ चैत, काभ्रे – जिल्लाको बनेपा–६ का वडाअध्यक्ष कुटिएका छन् । बुडोलमा फुटपाथ हटाउने क्रममा वडाध्यक्ष सचितानन्द केसीमाथि खानिखोला इन्टरप्राइजेजका सञ्चालक सुधीर श्रेष्ठले आइतबार बिहान कुटपिट गरेका हुन् ।

इलाका प्रहरी कार्यालय, बनेपाले कुटपिट गर्ने श्रेष्ठलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । पछिल्लो केही सातादेखि अरनिको राजमार्गमा फुटपाथ र अव्यवस्थित पार्किङ हटाउने काम भइरहेको छ ।

अरबिन्द्र गौतम