Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

हिसाव किताव हुन्छ अव कसले कती सिमाना मिचेको छ

Saturday, March 24, 2018 National Power

१० चैत,काठमाण्डौ – भारतले नेपालको सिमा मिचेको भन्दै यहि आउदो २४ गते शनिबार एक लाख मानिसलाई सचेत देश भक्त मंचले टुडिखेलमा उतार्ने भएको छ ।

ग्रेटर नेपालको नक्सा बनाई नेपाली भुमिलाई संरक्षण गर्न भन्दै मानिसहरुलाई कार्यक्रममा सहभागी हुन आज उसले एक अपिल गरेको छ ।  हिसाव किताव हुन्छ अव कसले कती सिमाना मिचेको छ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गर्न लागेको मञ्चले अपिलमा भनेको छ ।