Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायक सुरज दुतराज र गायिका मुना कार्किको ”छाडि गयौ जव” भिडियो सहित

Thursday, March 1, 2018 National Power

१७ फागुन,विराटनगर -देवि म्युजिक सोलुसनको प्रस्तुतिमा सुरज दुतराज र गायिका मुना कार्किको निकै उत्कृष्ट लोकभाका ”जब छाडि गयौ” बजारमा आएको छ । ”जब छाडि गयौ” गायक सुरज दुतराज र गायिका मुना काकि सुमधुर आवाज समावेश गरिएको छ । मर्मस्पर्सी बास्तविक भावहरुलाई गीतको माध्यमबाट सकारात्मक सन्देश दिन खोजिएको छ । मानिसको जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ ।

कसैको अभावमा भौतारिएको पिडा र मानिसको भोगाईमा आइपर्ने चोटलाई गितमा समेटिएको छ । गितमा मुना कार्किको उत्कृष्ट शब्द सिर्जनामा संगित संयोजन भने सुरज दुराजले गरेका छन । भिडियोमा आर्यन भण्डारी र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रमित ओलीले गरेका छन् ।