Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लक्ष्मण र ध्रुवलाई फानको पत्रकारिता सम्मान

Saturday, March 31, 2018 National Power

काठमाण्डौ – राजधानीमा चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न भएको ‘फान अवार्ड’ मा दुई पत्रकार सम्मानित भएका छन् । नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र अनलाइन खबरमा कार्यरत ध्रुव लम्साललाई आयोजित अवार्ड समारोहमा ‘चलचित्र पत्रकारिता सम्मान’ मार्फत सम्मानित गरिएको हो ।

समारोहका प्रमुख अतिथि प्रधानमत्री केपी शर्मा ओलीले क्रमस लक्ष्मण र ध्रुवलाई सम्मान गरेका हुन् । सम्मान पश्चात लक्ष्मणमा आफुमा जिम्मेवारी थपिएको बताएका छन् । ‘सम्मानले काम गर्ने उर्जा त थप्छ नै जिम्मेवारी पनि बढाउछ’ लक्ष्मणले भने । पत्रकारसँगै गीतकार , निर्माता र निर्देशक समेत रहेका लक्ष्मण चलचित्र पत्रकार संघका पुर्व उपाध्यक्ष समेत हुन् ।

_ #Filmynews.net