Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बाबुले लिएर आए होली गीत

Monday, February 26, 2018 National Power

काठमाण्डौ – केहि समय यता नेपाली गित संगितक्षेत्रमा धेरै क्रियाशील हुँदै आईरहेका बोगटीले आफ्नो अफिसियल यू ट्युब च्यानल (बाबु बोगटी ) मार्फत नयाँ तथा मिडियामा नआएका पुराना गितहरूको लिरिकल भिडियो बनाएर सार्वजनिक गर्दै आईरहेका छन् ।

यसै क्रममा रंगहरूको पर्व होलीरफागुको लागि रमाईलो तथा नाच्ने पाराको नयाँ गित बोगटीले सार्वजनिक गरेका छन । गितमा संगित र आवाज गायक बोगटी कै रहेको छ भने शब्द बविन्द्र नेम्वांगको रहेको छ । गितलाई एरेन्ज मोहित मुनालले गरेका छन् भने लिरिकल भिडियो राजेश शाहले बनाएका छन् ।

भिडियो