Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अनिल खनालको एउटा पत्र

Monday, February 19, 2018 National Power

७ फागुन,काठमाण्डौ –  गीतकार अनिल खनालको एउटा पत्र नामक लोकदोहोरी एल्बम को  म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  गत शुक्रबार बिन्ध्यबासिनी म्युजिक प्रा.लिले युटुव मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देबी घर्तीको स्वरमा रहेको उक्त गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने छायाँकन शुरेश श्रेष्ठको रहेको छ । बिनोद बमले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा आशा खड्का र सरोज खतिबडाको अभिनय देख्न सकिन्छ ।

कपिल लामाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा  माया प्रेममा विछोडीनु पर्दा मायालु जोडीहरुलाई हुने पिडाहरु देखाउने प्रयास गरिएको छ ।