Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

इन्दु वानियाँको “राम कसम चट्टै” को म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक

Monday, February 5, 2018 National Power

२२ माघ,काठमाण्डौ – गायिका ईन्दुबानियाँको राम कसम चट्टैको म्यसजिक भिडियो युवटुव मार्फत सार्वजनिक गरिएको छ । सबै गुमाएर बरु बोलको गीतले निकै चर्चा कमाए पछि अर्को गीत निकाल्दै केहि दिनमै त्यसको म्युजिक भिडियो समेत सार्वजनिक गरेकी हुन । काजिस श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोमा मनोज सिवाकोटीको संगीत रहेको छ ।


भक्तपुरको पाइलटबाबा आश्रम, घ्याम्पे डाँडामा छाँयाङ्कन गरिएको सो म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जलीअधिकारीको अभिनय रहेको छ ।  बिन्दावासिनी म्युजिक प्रा. लि ले आईतबार साँझ  राम कसम चट्टै सार्वजनिक गरेको हो ।