Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नरायणबाबु को नयाँ गीत ‘टुट्यो फुट्यो’ सार्वजानिक (भिडियो सहित)

Monday, February 5, 2018 National Power

काठमाण्डौ – गायक नारायण बाबु कोईरालाको स्वरमा ‘टुट्यो फुट्यो’ बोलको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल कम्पनिमार्फत सार्वजनिक गरिएको छ। सुमन कुमार श्रेष्ठको शब्द तथा संगीतमा रहेको यस गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन्।

यस गीतको म्युजिक भिडियोमा प्रतिक्षा खड्का र विजय कृष्णको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई जिवन शाहीले निर्देशन गरेका छन्। बासु बरालको सम्पादनमा रहेको उक्त म्युजिक भिडियोलाई अर्जुन पोखरेलले छायाँकन गरेका छन्।

भिडियो