Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

डिल्लिवजारमा वा ७४ प नम्वरको मोटर साईकलले वृद्धालाई ठक्कर

Tuesday, December 12, 2017 National Power

२५ मंसीर, काठमाण्डौ – राजधानीको डिल्लिवजार स्थित कालिकास्थान सडक खण्डमा मोटरसाईलको ठक्करवाट एक वृद्ध शक्त घाईते भएका छन् ।
हाम्रा प्रतिनिधि राजन थापाले दिएको जानकारी अनुसार वा ७४ प नम्वरको मोटर साईकलले वृद्धालाई ठक्कर दिएको हो ।गम्भिर अवस्थाका घाईते ओखलढुङाका ५०का वुद्धि प्रसाद धमाल रहेका छन् भने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रयमा लिएको छ ।

हाल घाईतेलाई हिमालय अस्पालमा लगिएको जानकारी दिईएको छ ।