Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

समानुपातिकको एमाले पहिलो, कांग्रेस दोस्रो (अपडेट)

Sunday, December 10, 2017 National Power

२४ मंसिर, काठमाडौं –  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अग्रता लिएको नेकपा एमालेले समानुपातिकमा समेत अग्रता लिएको छ । आइतबार बिहान ९ बजेसम्म १ लाख ९० हजार ९२६ मत गनिसकिएको छ ।

एमालेले ७५ हजार ४ प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले ७१  हजार १५ मत ल्याएको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले २९ हजार ६४१ मत ल्याएको छ । नयाँ शक्ति पार्टी नेपालले पनि  ५ हजार २४३ मत ल्याएको छ ।

हालसम्म विवेकशील साझा पार्टी भने तीन अंकमै छ । उसले ८५८ मत मात्रै पाएको छ ।