Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

कुन पार्टीले कति क्षेत्र जिते ? (अपडेट)

Saturday, December 9, 2017 National Power

२३ मंसिर, काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ ।
अहिलेसम्म २९ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्ये २० वटा क्षेत्र जित्दै नेकपा एमाले पहिलो बनेको छ भने माओवादी केन्द्रले ५ क्षेत्रमा जित हासिल गरेको छ ।
नेपाली कांग्रेस ३ र माओवादीबाट बागी उमेदवारी दिएका अर्का एक जना विजयी भएका छन् ।
प्रदेश सभा तर्फ पनि नेकपा एमाले धेरै स्थानमा  विजयी भएको छ । यस्तो छ सूची ।

एमालेले जितेका प्रतिनिधिसभा
धादिङ–१ भूमि त्रिपाठी, ४९ हजार १२१
धादिङ– २ खेम लोहनी ३३ हजार २२४
ओखलढुंगा– यज्ञराज सुनुवार ३२ हजार ५८०
सिन्धुपाल्चोक–२ शेरबहादुर तामाङ ३८ हजार ४०१
म्याग्दी– भुपेन्द्रबहादुर थापा २३ हजार ३०८ मत
मुस्ताङ– प्रेमप्रसाद तुलाचन ३ हजार ५४४
मनाङ– पाल्देन छोपाङ गुरुङ २ हजार ३००
मुगु– गोपालबहादुर बम १३ हजार ३४ मत
बझाङ– भैरवबहादुर सिंह ३४ हजार ६१२
डोल्पा– धनबहादुर बुढा ११ हजार ७६१
बाजुरा– लालबहादुर थापा २८ हजार ०५८
दार्चुला– गणशसिंह ठकुन्ना २८ हजार ९९८
बाग्लुङ– सूर्यराज पाठक ३३ हजार ६५७
ताप्लेजुङ– योगेश भट्टराई २९४७९
ललितपुर–२– कृष्णलाल महर्जन २७७१३
काठमाडौं– ३ कृष्णबहादुर राई १९ हजार १६९
मोरङ–३ भानुभक्त ढकाल ४२ हजार ४१३
मोरङ–६ लालबाबु पण्डित ३३ हजार ९४१
काठमाडौं–८ जीवनराम श्रेष्ठ १३ हजार ३०७
मोरङ–१ घनश्याम खतिवडा ३७ हजार ५२४

माओवादी केन्द्र
पूर्वी रूकुम कमला रोका १० हजार ४ सय ३४ मत
रुकुम पश्चिम– जनार्दन शमा ३४ हजार ४०२
बागलुङ–२ देवेन्द्र पौडेल २८ हजार ८२७
ललिपुर–३ पम्फा भुसाल २४ हजार ३६
सिन्धुपाल्चोक–१ अग्नि सापकोटा ४० हजार ५४

अन्य
हुम्ला– छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेसबाट प्रतिनिधिसभामा विजयी
काठमाडौं–१ प्रकाशमान सिंह १० हजार ९३६
रसुवा– मोहन आचार्य १४४५३
गगन थापा २१ हजार ५५८

प्रदेशसभामा विजयी हुनेहरू

नेकपा एमाले

जुम्ला– प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय १० हजार ४५८
म्याग्दी– प्रदेश सभा ‘ख’ – नरदेवी पुन
मुस्ताङ– प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट
मुस्ताङ– प्रदेश सभा ‘ख’ महेन्द्र बहादुर थकाली
हुम्ला– प्रदेश सभा ‘क’ दलबहादुर रावल
कालिकोट– ‘क’(कुर्मराज शाही
जाजरकोट– ‘ख’ (करवीर शाही
ओखलढुंगा– ‘क’ अम्बिर गुरूङ १ हजार ८०८
धादिङ– १ ‘क’  राजेन्द्रप्रसाद पाण्डे २७३३२
डोल्पा– (क) नन्दसिंह बुढा ५ हजार ४९०
बझाङ– अर्जुनबहादुर थापा १३ हजार ५११
बाजुरा– (ख) प्रकाश शाह १८ हजार १८६
बाजुरा– (क) बलदेव रेग्मी ९ हजार ८४०
जाजरकोट– (ख) करविर शाह
धादिङ–२ क रामकुमार अधिकारी २० हजार ३६८
ताप्लेजुङ– बलबहादुर साम्सोहाङ १५ हजार ४१७
बागलुङ– इन्द्रलाल सापकोटा १७ हजार ९१३

माओवादी केन्द्र
पूर्वी रूकुम–‘क’ तेजवहादुर ओली
पूर्वी रूकुम–‘ख’ पूर्णबहादुर घर्ती
पश्चिम रूकुम–‘क’ रातो कामी
पश्चिम रूकुम– ‘ख’ गोपाल शर्मा १८ हजार ६६०
म्याग्दी–‘क’ विनोद केसी
धादिङ– १‘ख’ शालिकराम जम्मरकट्टेल २३ हजार ३८२
धादिङ–२ ‘क’ जगत सिंखडा
डोल्पा– ‘ख’वीरबहादुर शाही ६ हजार ४१४
बैतडी– ‘क’ (प्रेम प्रकाश भट्ट
जुम्ला– ‘क’ नरेश भण्डारी
ताप्लेजुङ– टंक आङवुहाङग लिम्वु १२ हजार १९८
बझाङ– देवकी मल्ल १६ हजार ७४३
ललितपुर–३ पम्फा भुसाल

नेपाली कांग्रेस

हुम्ला– (ख) जीवनबहादुर ४ हजार ५१९ मत
रसुवा–‘क’ प्रभात लामा
मनाङ– चिन्तबहादुर घले ९९८
अन्य

मनाङ– प्रदेशसभा ‘क’ दीपक मनाङे (स्वतन्त्र)
बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)(१४३७३
बागलुङ– २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११ हजार ८८४