Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

डा. सिके राउत धनुषाबाट पक्राउ

Thursday, December 7, 2017 National Power

२१ मंसिर, काठमाडौं – प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतलाई पक्राउ गरेको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै धनुषा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरिएको हो ।‘निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारणले डेराबाटै बिहान पक्राउ गरिएको हो’, जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी चक्रबहादुर सिंहले वताएका छन्।