Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आफ्नो जित सुनिश्चित : के.पी फुयाल

Monday, November 20, 2017 National Power

४ कार्तिक,काठमाण्डौ – आफुले खोटाङका जनताकै अनुरोधमा उम्मेदवारी दिएकोले आफ्नो जित सुनिश्चित रहेको नेकपा मालेका नेता के.पी फुयालले बताएका छन् ।

खोटाङ क्षेत्र नम्बर २  मा नेकपा माले बाट उममेदवारी दिएका नेता फुयालले आफु रात दिन नभनिकन जनताको सेवामा लागेको र साह्रो गाह्रो पर्दा सधै सहयोगमा जुट्ने गरेकोले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आफ्नो ठाउको विकाशका र समृद्धिका लागि आफु जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको समेत नेता फुयालले बताएका छन् ।