Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जिते राज यादब बने अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको बिजेता

Monday, November 20, 2017 National Power

जनकपुर स् अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ को उपाधि जिते राज यादबले जितेका छन िपुर्बाञ्चलको विभिन्न शहरमा अडिशन लिएर जनकपुरमा ग्रान्ड फिनाले गरिएको अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७, मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो ि त्यसैगरि फर्स्ट रनरअप सुष्मिता अधिकारि, सेकेण्ड रनरअप र मस्ट पपुलर कृष्ण गुप्ता भएका थिए भने मल्टिमिडिया च्वाईसमा सुधाकर यादब बिजेता बन्न सफल भएका थिए ि
प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरु को आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक डेभिल सिंह राजपुतले बताए
िबिजेता जिते राज यादबलाइ नगद रु(२५,००० सहित ट्रफी प्रदान गरिएको थियो ि अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ अन्तिम प्रतिश्प्रधामा मोडल संजय राज बिक्रम, रन्जना न्यौपाने सिंह र प्रसान्त गौतम निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए भने प्रमुख अतिथिमा प्रहरी उपरिक्षक चक्र बहादुर सिंह रहेका थिए ि
कोरियोग्राफर रब्स सापकोटाले कोरियोग्राफ्री गरेको ूअल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ू सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो ियुनिभर्सल जुम इन्टरटेन्मेण्टले ब्यबस्थापन गरेको यस सौन्दर्य प्रतियोगिताको इभेन्ट डाइरेक्टर सागर श्रेष्ठ थिए भने ईभेण्ट संयोजकमा रबिन अधिकारि रहेका थिए ि कार्यक्रमको संचालन आर्जे भिजे रन्जीत पौडेल गरेका थिए ियस सौन्दर्य प्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा अन्य क्षेत्रमा तथा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताएका छन ि