Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

थवाङ्ग गाउँपालिकाका अध्यक्ष अपहरणमा

Friday, September 15, 2017 National Power

३० भदौ, रोल्पा – रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन्। बिहीबार साँझ थवाङ २ स्थित सुसुरालीमा पुगेका घर्तीलाई अज्ञात समुहले अपहरण गरेको हो।

ससुरालीमा बसेका उनलाई काम पर्‍याे भन्दै राति करिब २ बजेतिर साथमा लगेका हुन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र थापाले घर्तीको खोजी कार्य भइरहेको जानकारी दिएका छन्।