Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Wednesday, August 16, 2017 National Power


३२ साउन, मोरङ – गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको बेलबारीमा एक युवकको मृत्यु भएको छ। बेलबारी–९ का ३२ वर्षीय समीर कार्कीको मृत्यु भएको हो। बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खाँदा घटनास्थलमै कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिए।