Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

स्कुटर दुर्घटना हुँदा दुईको मृत्यु

Friday, July 21, 2017 National Power

६ साउन, दाङ – शुक्रबार बिहान दाङको भालुवाङमा स्कुटर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट एक किलोमिटर उत्तर प्यूठान जाने सडकमा लु ३२ प ९४८ स्कुटर दुर्घटना हुँदा चालक र पछाडी बसेका दुवै जनाको घटनास्थलमै ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बताएको छ । दुर्घटनामा ज्यान गुमाउने दुवैजना पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान हुन सकेको छैन ।