Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

माछा मार्ने क्रममा एक जना बेपत्ता

Sunday, July 16, 2017 National Power

१ साउन, डडेल्धुरा – माछा मार्ने क्रममा डडेल्धुराका एक जना नदीले बगाउदा वेपत्ता भएका छन् । बैतडी र डडेल्धुराको बीचमा पर्ने सोर्नाया नदीमा माछा मार्न जाँदा नदिले बगाएर जिल्लाको अजयमेरु गाउँपालिका ६ राजुलका अन्दाजी ३३ वर्षीय राज मल्ल वेपत्ता भएका हुन् ।

नदीमा माछा मार्न जादा मल्ललाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको खोजी गर्नको लागि प्रहरी टोली घटना स्थल तिर गएको प्रहरीले जनाएको छ ।