Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बझाङ जिल्लामा १२ स्थानीय तहको मत परिणाम सकियो

Sunday, July 2, 2017 National Power

१८ बझाङ, असार – बझाङ जिल्लाको १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । चुनाव भएको ५ दिनमा बझाङको सबै मत परिणाम आएको हो । १४ गते बेलुकीदेखि मतगणना सुरु भएकोमा आइतबार बिहान गणना सकिएको हो । जसमा एक नगरपालिकासहित ७ गाउँपालिकामा नेकपा एमालले जित हासिल गरेको छ ।

यस्तै एक नगरपालिकासहित ३ गाउँपालिकामा कांगे्रस विजयी भएको छ । १२ वटै स्थानीय तहमा मत गणना कार्य शान्ति पूर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।