Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

आर्थिक सर्वेक्षण संसदमा पेस

Sunday, May 28, 2017 National Power

१४ जेठ, काठमाडौं – आजको व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्वेक्षण पेस गरेका छन ।

बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले आर्थिक सर्वेक्षणका साथै यो सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा पनि प्रस्तुत गर्ने कार्यक्रम छ । यो आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.९४ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।
यस्तै प्रतिव्यक्ति आय पनि यो वर्ष ७३२ बाट बढेर ८६२ डलर पुगेको अर्थमन्त्री महराले जानकारी दिए । मौसममा आएको सुधार, कृषि उत्पादनमा वृद्धि, विद्युत सेवा नियमितसहितका कारण आर्थिक अवस्थामा सकारात्मक प्रभाव परेको सर्वेक्षणमा उल्लेख छ ।