Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भरतपुर महानगरको पछिल्लो मत परिणाम

Thursday, May 25, 2017 National Power

११ जेठ, चितवन – भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवाली १ हजार ८ सय ५५ मतले माओवादी केन्द्रकी रेणु दाहालभन्दा अघि छन ।

मेयर
एमाले, देवी ज्ञवाली – ३० हजार ५ सय २०
माओवादी केन्द्र, रेणु दहाल – २८ हजार ६ सय ८९

उपमेयर
कांग्रेस, पार्वती शाह – ३१ हजार ९ सय ५०
एमाले, दिब्या शर्मा – २७ हजार ६ सय ७१