Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

हेटौंडा उमपा १३ को अध्यक्षमा ८ मतले एमाले विजयी

Tuesday, May 23, 2017 National Power

९ जेठ, हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १३ को मतगणना सकिएको छ । नेकपा एमालेका मनोज वाईबा वडाअध्यक्षमा निर्वाचित भएका छन ।

वाईवाले ८ सय ५५ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण थिङले ८ सय ४७ मत ल्याए । वडा नम्बर १३ मा नेकपा एमालेका ३ सदस्य र नेपाली कांग्रेसका एक सदस्य निर्वाचित भएका छन् ।