Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कामनपामा ८० प्रतिशतकाे हाराहारीमा मतदान हुने संकेत

Saturday, May 13, 2017 National Power

३० बैशाख, काठमाडाैँ – भाेली हुने स्थानीय तहकाे निर्वाचनमा काठमाडाैँ महानगरपालिकामा ७० देखि ८० प्रतिशतकाे हाराहारीमा मतदान हुने संकेत देखिएकाे छ । अाज पावरन्युज कर्मीहरू काठमाडाैँबा विभिन्न मतदान केन्द्रमा पुगी हालसम्म मतदाता परिचय पत्र बुझ्नेहरूकाे संख्याकाे अाधारमा उक्त अनुमान गरिएकाे हाे ।

अाज पावरन्यजकर्मीहरू काठमाडाैँका कलंकी, कलिमाटी, न्यराेड, ठमेल, बानेश्वर, बत्तिसपुतली, शंखमुल, सिनामंगल, काेटेश्वर, महाराजगंज लगाएतका स्थानमा रहेका विभन्न १०० भदा बढी मतदान केन्द्रमा रिपाेर्टिङकाे लागि गएकाे थियाे । उक्त क्रममा सम्बिन्धत मतदान अधिकृतहरूले दिएकाे जानकारी अनुसार प्रत्येक मतदान केन्द्रबाट ७५ देखी ८० प्रतिशतसम्म मतदाता परिचयपत्र वितरण गरिएकाे जानकारी दिएका थिए । यहि १०० मतदान केन्द्रलाइ अाधारमानि काठमाडाैँ महानगरपालिकामा ७० देखी ७५ प्रतिशतसम्म मतदान हुने अनुमान गरिएकाे हाे ।