Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सुशीला कार्कीलाइ अाजै देखि काममा फर्कन सर्वाेच्चकाे अादेश (अादेशकाे प्रति सहित)

Friday, May 5, 2017 National Power

२२ बैशाख, काठमाडाैँ – सर्वाेच्च अदालतले प्रधानन्याधिष सुशीला कार्की माथि लागेकाे महाअभियाेग अघि नबढाउन सर्वाेच्च अदालतले अादेश दिएकाे छ । सर्वाेच्च अदालतले कार्कीलाइ काममा फर्कन अादेश दिएकाे हाे । अधिवक्ता सुनिल रज्नन सिंहकाे रिटमा सुनुवाइ गर्दै न्यायधिष चाेलेन्द्र शमसेर जवराकाे इजलासले साे अादेश दिएकाे हाे ।

अाजै मात्र सुशीला कार्की माथिकाे महाअभियाेगकाे प्रस्तावमाकाे बारेमा संसदमा छलफल प्रवेश गराइएकाे थियाे ।अधिवक्ता सिंहका अनुसार अब याे विषयमा संसदमा छलफल अघि बढ्न नसक्ने बताएका छन् ।