Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Tuesday, April 18, 2017 National Power

५ वैशाख, धादिङ – धादिङमा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धादिङबेसी स्थित थोपल खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खनियाबास गाउँपालिका–१ का ३० वर्षका हरि तामाङको सोमबार बेलुका मृत्यु भएको  हो ।खोलामा करेन्ट लागाएर माछा मार्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।