Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

दाजुको छुरा प्रहारबाट बहिनी घाइते

Monday, April 17, 2017 National Power

४ बैशाख, मोरङ – विराटनगर– ४ स्थित पोखरीयामा आइतबार दाजुको धारीलो छुरा प्रहारबाट बहिनी घाइते भएकी छिन्।

सोही ठाउँका आफ्नै दाजू २३ बर्षिय आशाराम राजवंशीले घरायसी विवादका कारण आफ्नै १६ वर्षिया बहिनी पुजन राजवंशीलाई छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहारबाट ढाडमा चोट लागेकी पुजनको कोशी अञ्‍चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने दाजु आशारामलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।