Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

रुख ढलेर किच्दा दुई बालकको मृत्यु

Friday, April 14, 2017 National Power

१ वैशाख,बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका वडानम्बर(३ श्रीकोटमा रुख ढलेर किच्दा ७ वर्षका निसान्त भट्ट कपाडी र १३ वर्षका अभिषेक भट्ट कपाडीको ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुका घर नजिकै रहेको जस्लिगको मन्दिरसँगैको धारामा पानी भर्नेबेला खडकको रुख ढलेर किच्दा उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनु भयो ।