Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कोदालो प्रहारद्धारा एकको हत्या

Thursday, April 13, 2017 National Power

३१ चैत, नवलपरासी – नवलपरासीको गैंडाकोटमा आज बिहान दुम्किबास निवासी ३६ का शेषकान्त रिमाललाई कोदालो प्रहार गरी  हत्या भएको छ ।

आफ्नो घरमा भाडामा बस्ने दुम्किबास निवासी ३६ का शेषकान्त रिमाललाई गैडाकोट नगरपालिका–२ का ४१ वर्षीय विष्णुप्रसाद पौडेलले हत्या गरेका हुन ।
सामान्य बिबाद हुँदा बिहान ३ बजे तिर कोदालोले टाउकोमा प्रहार गरी घाइते भएका रिमालललाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको र उपचारको क्रममा मृत्यु भएको हो । हत्यारालाई प्रहरीले नियन्त्रण लिइ थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।