Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

उद्योग वाणिज्य महासंघको अधिवेशनमा मतदान सुरु

Tuesday, April 11, 2017 National Power

२९ चैत, काठमाडौं – उद्योग वाणिज्य महासंघको अधिवेशनमा वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी र सदस्यहरु चयनका लागि मतदान सुरु भएको छ।
मतदानको सुभारम्भ उद्योगी रोहणी श्रेष्ठले भोट हालेर गरेका हुन्। ९७ जनाले महासंघको अधिवेशनमा ६४ पदको लागि प्रतिस्पर्धा गरेका छन् । एसोसिएट तर्फको उपाध्यक्षमा चन्द्र ढकाल र केन्द्रीय सदस्यका ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । ५७ पदका लागि ९० जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।