Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

भैरहवामा कांग्रेसको आमसभा सुरु

Tuesday, April 11, 2017 National Power

२९ चैत, रुपन्देही – स्थानीय तहको चुनाव केन्द्रीत आमसभा सुरु गरेको नेपाली कांग्रेसले मंगलबार रुपन्देहीको भैरहवामा आमसभा गर्दैछ ।

प्रदेश नम्बर पाँचको दाङमा सोमबार आमसभा गरेको कांग्रेसले मंगलबार भैरहवामा गर्न लागेको हो ।आमसभामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भैरहवा गल्लामण्डी स्थित हनुमानथान मन्दिर परिषरमा आमसभा हुनेछ ।