Monday 4th March 2024

    आमा कुजाईन रेस्टुरेन्टले क्यानडामा पायो क्यल्गरी बेष्ट न्यू रेष्टुरेष्ट २०२४ एभिन्यु क्यालगरी अवार्ड    लव प्याकुरेलको अध्यक्षतामा आइएनएनएफमा नयाँ कार्यसमितिको गठन    चिया कफी देउ सार्वजनिक (भिडियो सहित)    ‘सुगुप’को पुनः प्रदर्शन    नाममा आपत्ति जनाउँदै सेन्सर बोर्डले रोक्यो फिल्म ‘रंगेली’

भैरहवामा कांग्रेसको आमसभा सुरु

Tuesday, April 11, 2017 National Power

२९ चैत, रुपन्देही – स्थानीय तहको चुनाव केन्द्रीत आमसभा सुरु गरेको नेपाली कांग्रेसले मंगलबार रुपन्देहीको भैरहवामा आमसभा गर्दैछ ।

प्रदेश नम्बर पाँचको दाङमा सोमबार आमसभा गरेको कांग्रेसले मंगलबार भैरहवामा गर्न लागेको हो ।आमसभामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भैरहवा गल्लामण्डी स्थित हनुमानथान मन्दिर परिषरमा आमसभा हुनेछ ।