Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

धरा २७४ खारेज गर्न उपेन्द्रकाे माग ! हेर्नुस के छ धारा २७४ मा ?

Thursday, April 6, 2017 National Power

२४ चैत, सुनसरी – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनबिना चुनाव सम्भव नरहेको बताउनुभएको छ ।

सुनसरीको भोक्राहा गाउँपालिकाअन्तर्गत नरसिंहमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अहिलेको आवश्यकता संविधान संशोधन र त्यसपछि प्रान्तीय चुनाब गरेर स्थानीय तहको चुनाव गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

संविधानको कार्यान्वयन गर्नेबाटै संविधान उल्लङ्घन भएको टिप्पणी गर्दै उहाँले मुलुकको निकास र विकासका लागि जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र तथा स्थानीय तह निर्धारण गर्नुपर्ने, संविधानको धारा २७४ खारेज गर्नुपर्ने, चुनावको लागि सीमाङ्कनसहितको संविधान संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

हेर्नुस धारा २७४