Saturday 4th December 2021

    कक्षा १२ को नतिजा प्रकाशित    अनन्त र प्रवीषा को "सानो कुरामा" सार्वजनिक    नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान    गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित    तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा

आज राष्ट्र बैंकले तोकेको विनिमय दर

Thursday, March 30, 2017 National Power

१७ चैत, काठमाडौं – बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र विक्रिदर २८ रुपैयाँ ६० पैसा रहेको छ भने एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६१ पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ ६३ पैसा र विक्रिदर दुई सय ७६ रुपैयाँ २२ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ४४ पैसा र विक्रिदर २३ रुपैयाँ ५८ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकेको छ ।

एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ८९ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ८६ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३५ पैसा रहेको छ ।

वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछ ।