Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आज राष्ट्र बैंकले तोकेको विनिमय दर

Thursday, March 30, 2017 National Power

१७ चैत, काठमाडौं – बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र विक्रिदर २८ रुपैयाँ ६० पैसा रहेको छ भने एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६१ पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ ६३ पैसा र विक्रिदर दुई सय ७६ रुपैयाँ २२ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ४४ पैसा र विक्रिदर २३ रुपैयाँ ५८ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकेको छ ।

एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ८९ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ८६ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३५ पैसा रहेको छ ।

वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछ ।