Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

माछा मार्न जाँदा बेपत्ता भएका शेर्पाको शव  भेटियो

Sunday, March 26, 2017 National Power

१३ चैत्र, सोलुखुम्बु – सोलुखुम्बुमा गत कात्तिक ११ गते माछा मार्न जाँदा सोलुखोलामा बेपत्ता भएका तत्कालीन जिविस सोलुखुम्बु कार्यालय सहयोगी छिरिङ शेर्पाको शव शनिबार भेटिएको प्रहरीले जानकारी दिएकोछ ।

खोलाभित्र मृत शेर्पालाई देखेपछि स्थानीयवासीले प्रहरीलाई बताएका थिए । स्थानीयवासीको खबरपछि पानीबाट शव निकालेको थियो। शेर्पाको परिवारले शव पहिचान गरेपछि आज आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिए।