Tuesday 5th July 2022

    नेपालमैं पहिलो पटक विच फेशन शो सम्पन्न    जान्या र केबिन जुनियर लिटिल स्कुल स्टार लुम्बिनी २०२२ घोषित    आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित    मिस टिन हिमालय नेपाल२०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न    ‘कलाकर्मी डाइजेष्ट’ को विमोचन,पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’

सवारी दुर्घटनामा एक जनाको मृत्यु

Wednesday, March 22, 2017 National Power

९ चैत, ललितपुर–ललितपुरको कोटडाँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। टीकाभैरवबाट चापागाउँ जाँदै गरेको बा १८ प ४२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १ क ७३९५ नम्बरको मिनी ट्रक मंगलबार बेलुकी आपसमा ठोकिएका थिए।
दुर्घटनमा मिनी ट्रकका चालक स्थानीय ३५ वर्षीय धिरज केशीको घटनास्थलमै मृत्यु भएको हो। सामान्य घाइते भएका मोटरसाइकल चालकको भने आनन्दवन अस्पताल टिकाभैरवमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।