Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

दुर्घटना हुँदा एक जनाको मृत्यु

Monday, March 13, 2017 National Power

३० फागुन, भक्तपुर– गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। राति १० बजे बा ६१ प ६१८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा भक्तपुर नगरपालिका– ११ कोलाँठेका २७ वर्षीय रत्नसुन्दर छिंगुतलाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका छिंगुतलाको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।