राजविराज घटनापछि अहिले २ नम्बर प्रदेशभरी मेधशी माेर्चाका कार्यकर्ताहरूले प्रर्दशन गरेका छन् । मधेशका विभन्न ठाउँमा टायर बालेर विराेध जनाइरहेका छन् भने एमाले कार्यकर्तालाइ कालाेमाेसाे दलेकाे खबर पनि अाएकाे छ ।
यसैविच सप्तरी माेर्चाले अनिश्चितकालिन सप्तरी बन्दकाे घाेषणा गरेकाे छ ।