Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

अाइजी प्रकरणः अाज बहष सकिएन, भाेली फैसला अाउन सक्ने

Wednesday, February 22, 2017 National Power

११ फागुन, काठमाडाैँ – अाइजी प्रकरणकाे मुद्दाकाे अाज पनि सर्वाेच्च अदालतले फैसला गर्न सकेन । अाज सुनुवाइ सुरू भएकाे दुवै रिटमा बहष गर्ने कानुन व्यवसायीहरूकाे संख्या बढी भए पछि बहष नसकिएकाे कारण सर्वाेच्चले याे मुद्दालाइ हेर्दाहेर्दैकाे सुचीमा राखेकाे छ ।

डिअाइजी जय बहादुर चन्दलाइ अाजी बनाउन लागेकाे भन्दै अधिवक्ता कपिलदेव भट्ट र सरकारले अाइजी नियुक्त गरिसकेपछि अर्का डिअाइजी नवराज सिलवालले दायर गरेकाे रिटमा अाज देखि सुनुवाइ सुरू भएकाे छ ।न्यायधिषद्वय हरिकृष्ण कार्की  र तेज बहादुर केसीको संयुक्त इजलासमा रिट निवेदक पक्षका तर्फबाट बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भोलि पुन: सुनुवाई हुने भएको सर्वोच्चले जनाएको छ ।