Saturday 3rd December 2022

    चौथों नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०७९ आयोजना हुँदै    सिक्किमका स्रष्टा शर्मालाई मिलाप सम्मान    पहिलो मुस्लिम नायिका सानियाको जन्मदिन    साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गर्दै गरिमा बचत    निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

अाइजी प्रकरणः अाज बहष सकिएन, भाेली फैसला अाउन सक्ने

Wednesday, February 22, 2017 National Power

११ फागुन, काठमाडाैँ – अाइजी प्रकरणकाे मुद्दाकाे अाज पनि सर्वाेच्च अदालतले फैसला गर्न सकेन । अाज सुनुवाइ सुरू भएकाे दुवै रिटमा बहष गर्ने कानुन व्यवसायीहरूकाे संख्या बढी भए पछि बहष नसकिएकाे कारण सर्वाेच्चले याे मुद्दालाइ हेर्दाहेर्दैकाे सुचीमा राखेकाे छ ।

डिअाइजी जय बहादुर चन्दलाइ अाजी बनाउन लागेकाे भन्दै अधिवक्ता कपिलदेव भट्ट र सरकारले अाइजी नियुक्त गरिसकेपछि अर्का डिअाइजी नवराज सिलवालले दायर गरेकाे रिटमा अाज देखि सुनुवाइ सुरू भएकाे छ ।न्यायधिषद्वय हरिकृष्ण कार्की  र तेज बहादुर केसीको संयुक्त इजलासमा रिट निवेदक पक्षका तर्फबाट बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भोलि पुन: सुनुवाई हुने भएको सर्वोच्चले जनाएको छ ।