Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

सिलवाल र चन्द बाहेक २० डिअाइजीहरूकाे सरूवा (सुची सहित)

Wednesday, February 22, 2017 National Power

११ फागुन, काठमाडाैँ – गृह मन्त्रालयले अाज २० जना डिअाजीहरूकाे सरूवा गरेकाे छ । प्रहरी प्रधान कार्यालयले जारी गरेकाे सुचनामा अाइजीका दावेदार डिअाइजीहरू प्रकाश अर्याल र वम बहादुर भण्डारी पनि सरूवामा परेका छन् । भण्डारीलाइ महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा गरिएकाे छ भने अर्याललाइ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अ. नि. ब्यूरोमा सरुवा गरिएको छ ।

सरकारले अाइजीमा बढुवा गरेका जय बहादुर चन्द र त्यही बढुवा विरूद्ध सर्वाेच्चमा रिट दायर गरेका अर्का डिअाइजी नवराज सिलवाल भने सरूवाकाे सुचीमा परेका छैनन् ।