Thursday 30th June 2022

    नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न       प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

सिलवाल र चन्द बाहेक २० डिअाइजीहरूकाे सरूवा (सुची सहित)

Wednesday, February 22, 2017 National Power

११ फागुन, काठमाडाैँ – गृह मन्त्रालयले अाज २० जना डिअाजीहरूकाे सरूवा गरेकाे छ । प्रहरी प्रधान कार्यालयले जारी गरेकाे सुचनामा अाइजीका दावेदार डिअाइजीहरू प्रकाश अर्याल र वम बहादुर भण्डारी पनि सरूवामा परेका छन् । भण्डारीलाइ महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा गरिएकाे छ भने अर्याललाइ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अ. नि. ब्यूरोमा सरुवा गरिएको छ ।

सरकारले अाइजीमा बढुवा गरेका जय बहादुर चन्द र त्यही बढुवा विरूद्ध सर्वाेच्चमा रिट दायर गरेका अर्का डिअाइजी नवराज सिलवाल भने सरूवाकाे सुचीमा परेका छैनन् ।