Sunday 27th November 2022

    इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग    काभ्रेमा कांग्रेसका कार्यकर्ताले दिन थाले पार्टी बाट राजीनामा    चलचित्र निर्माताद्वय राणा र श्रेष्ठ प्रदेश सभामा निर्वाचित

संसद वैठक अाज पनि सुचना टाँसेर स्थगित

Wednesday, February 22, 2017 National Power

११ फागुन, काठमाडाैँ – अाजका लागि सारिएकाे संसद वैठक सुचना टाँसेर स्थगित गरिएकाे छ। विपक्षी एमाले लगाएत नाै दलले संसाेधन प्रस्तावकाे विराेध गर्ने जनाएपछि छलफलका लागि भन्दै अाजकाे वैठक स्थगित गरिएकाे श्राेतले जनाएकाे छ ।

अाजकाे वैठकमा संविधान संसाेधन विधयक पेश गर्ने सरकारकाे याेजना थियाे । यस अघि मंगलबार ३ बजे पनि सुचना टाँसेर वैठक स्थगित गरिएकाे थियाे ।