Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

संसद वैठक अाज पनि सुचना टाँसेर स्थगित

Wednesday, February 22, 2017 National Power

११ फागुन, काठमाडाैँ – अाजका लागि सारिएकाे संसद वैठक सुचना टाँसेर स्थगित गरिएकाे छ। विपक्षी एमाले लगाएत नाै दलले संसाेधन प्रस्तावकाे विराेध गर्ने जनाएपछि छलफलका लागि भन्दै अाजकाे वैठक स्थगित गरिएकाे श्राेतले जनाएकाे छ ।

अाजकाे वैठकमा संविधान संसाेधन विधयक पेश गर्ने सरकारकाे याेजना थियाे । यस अघि मंगलबार ३ बजे पनि सुचना टाँसेर वैठक स्थगित गरिएकाे थियाे ।