Thursday 2nd December 2021

    तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा    गोवामा आँधीतुफान -२ का टाइटल गीतहरुको छायाँकन सकेर फर्किए नायक संजित भण्डारी    तेश्रो एपिक नेपाल म्युजिक अवार्डको भव्य रुपमा सम्पन्न    ब्लड डोनेसन अभियानमा स्वेताको सक्रियता    आयो ‘चुरीफुरी’ को ट्रेलर

बैठकमा नबोलाएको भन्दै शक्तिले गरे गुनासो

Tuesday, February 21, 2017 National Power

१० फागुन,काठमाण्डौँ–प्रधानमन्त्री पुस्पकमल दाहाल(प्रचण्ड)ले नयाँ शक्तिलाई सर्वदलीय बैठकमा नबोलाएकोमा गुनासो गरेकाछन् । स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा छलफल गर्नको लागि प्रचण्डले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बैठकमा बोलाएका छन् ।

नयाँ शक्तिले संसदमा आफूहरुको पनि प्रतिनिधित्व रहेको दाबी समेत गरेको छ । गंगा थारुले थरुहट पार्टी परित्याग गरेर नयाँ शक्तिमा प्रवेश गरेकी छन् ।